Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन


  • शुक्रबार, पुष १३ २०७५

  • लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन

    काठमाडौं–  लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा निधन भएको हो । ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।

    उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । स्व.लमिछानेका घाँसै काट्ने खुर्केर लगायतका लोकगीतहरु चर्चित छन् ।   गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij