Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक हेमन्त शर्माको जन्मदिनमा “जादु छ की त्यो नजरमा” सार्वजनिक


  • शुक्रबार, पुष ६ २०७५

  • गायक हेमन्त शर्माको जन्मदिनमा “जादु छ की त्यो नजरमा” सार्वजनिक

    काठमाडौं – नेपाली साङ्गितिक क्षेत्रका सदाबहार, सर्बप्रीय, लोकप्रिय गायक हेमन्त शर्माको जन्मदिन्को दिन डिजिटल बजारमा “जादु छ की त्यो नजरमा” बोल को गीत सार्वजनिक।

    गीताकार क्षितिज “आर सि कोइराला” को शब्द तथा बरीस्ठ संगिताकार बि. बि. अनिरागिको संगीतमा तयार भयको यस गीत अहिले लाई मात्र पोर्टफोलियो संस्करणमा सार्वजनिक गरिएको कलाकार तथा मोडेल सीतल आचार्यले जानकारी दिनुभयो। आर. एस. फिल्म्स को ब्यनारमा यस गीतको म्युजिक भिडियो पछी सार्वजनिक गरिने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij