ललितपुर – महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले करिब १ हजार ३ सय लिटर अवैध घरेलु मदिरा शुक्रबार दिउसो बरामद गरेको छ । ललितपुर महानगरपालिका-१४ कान्तिपुर क्लोनिस्थित टहाराबाट १ सय लिटरको १३ वटा ड्रममा राखिएको अवस्थामा उक्त अवैध घरेलु मदिरा प्रहरीले बरामद गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
