Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए


  • शनिबार, मंसिर १५ २०७५

  • जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए

    काठमाडौँ – राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ ।

    गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij