Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

बामपन्थी नेता एवं जनता टेलिभिजनका संचालन डा. विजय पौडेलको निधन


  • सोमबार, असोज २६ २०८३

  • बामपन्थी नेता एवं जनता टेलिभिजनका संचालन डा. विजय पौडेलको निधन

    काठमाडौं – बामपन्थी नेता एवं जनता टेलिभिजनका संचालन डा. विजय पौडेलको निधन भएको छ । पूर्व सांसद समेत रहेका पौडेलको किर्तिपुरमा निधन भएको हो । उनी बामपन्थी नेता एवं लेखक मोदनाथ प्रश्चितका छोरा हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij