काठमाडौं – व्यवसायी एवं उद्योगी शेखर गोल्छा पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई पक्राउ गरेको हो ।नेपाल उद्योग बाणिज्य महासंघको पूर्व अध्यक्ष समेत रहेका गोल्छा विवादास्पद व्यवसायी दिपक भट्ट संग जोडिएको कारोवारमा जोडिएको खुलेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
