Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित


  • सोमबार, पुष ७ २०८२

  • नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

    काठमाडौं– नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् । नेपाल जेसीजको जनकपुरमा भएको ५२औँ राष्ट्रिय अधिवेशनबाट जेसीज वर्ष २०२६ का लागि जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनले ५२१ मत प्राप्त गरेर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत मात्रै प्राप्त गरे । अरु प्रत्याशीहरुमा रश्मी शिल्पकारले १४६ र राजाराम गौतमले जम्मा ८७ मत पाए ।

    कार्कीले जेसीजलाई थप उचाईमा लैजान ‘प्रोजेक्ट संकल्प २०२६’ अभियान सुरु गरेका छन् । कार्की जेसीआई नेपालको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij