आर के त्रिपाठी लेख्छन् –
जनताको आन्दोलन वा बल कति बलियो हुन्छ भन्ने वंगालादेशको प्रधानमन्त्रीले संसद्मा बहुमत हुँदा हुँदै आज दिएको राजिनामा वा विगतमा श्रीलंकाका प्रधानमन्त्रीले संसद्मा बहुमत हुँदा हुँदै दिएको राजिनामाको संदेश नेपालका शाषकहरुले गहिरोसंग बुझुन!
छिमेकी देशको स्थिती नेपालका शाषकले भविष्यमा बेहोर्न नपरोस/आजै देखी सरकारले जनहितको पक्षमा तिब्र लोकप्रिय कार्य गर्न सुरुवात गर्नु पर्दछ।नत्र वंगलादेश र श्रीलंका जस्तै बढारिदेलान।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
