काठमाडौ – काठमाडौंको विष्णुमति खोलामा वाढी आएको छ । ‘भदौ १५ राती ०८:४० बजे काठमाण्डौं स्थित बिष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जल सतह खतरा तह नजिक रहेको र बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहान सम्मै उच्च सतर्क रहनुहोला ‘
बाढी पुर्वानुमान महाशाखाले सुचना जारी गर्दै भनेको छ ।
N
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
