Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोल, डिजेल र मट्टितेलमा भारी मुल्य वृद्धि


  • बिहिबार, चैत्र १९ २०८२

  • पेट्रोल, डिजेल र मट्टितेलमा भारी मुल्य वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

    चैत २० गते देखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij