काठमाडौं – शुक्रवार र शनिवार भारी वर्षा संगै हावाहुरी आउने क्रम सुरु भएको छ । मौसम पूर्वानुमान साखाका अनुसार पश्चिमबाट पानी पर्ने प्रणाली पूर्व उत्तर तिर सर्दै गएको छ । पछिल्लो मौसमी रिपोर्ट यस्तो छ । ६ चैत २०८२ (दिउँसो २ बजे)
पछिल्लो तीन घण्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी (३३.८ मिलिमिटर) पानी परेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही जिल्लामा पानी परिरहेको छ। यो प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सतर्कता अपनाउनु होला।
मौसमको पछिल्लो अपडेट हेर्ने यो लिङ्क खोल्नुहोस
https://www.facebook.com/share/v/18a5Tz5cND/
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
