Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भगवान शिवको पुजा आराधना गरी महाशिवरात्री मनाईदै


  • आइतबार, फाल्गुन ३ २०८२

  • भगवान शिवको पुजा आराधना गरी महाशिवरात्री मनाईदै

    काठमाडौं – आज भगवान शिवको पुजा आराधना गरी महाशिवरात्री मनाईदै छ । पशुपति नाथ सहित देशभरका शिवालयहरुमा भक्तालुहरुले पूजा आराधना गरिरहेका छन ।आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij