Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेस टोखा नगर समितिका सभापति बिमलीलाई मातृशोक


  • बुधबार, माघ २१ २०८२

  • नेपाली कांग्रेस टोखा नगर समितिका सभापति बिमलीलाई मातृशोक

    काठमाडौ – नेपाली कांग्रेस टोखा नगर समितिका सभापति ओमकृष्ण बिमलीलाई मातृशोक परेको छ । सभापति विमलीकी आमा तुलसादेवी बिमलीको निधन भएको हो । ८२ वर्षिय विमलीको झापा स्थिति निवासमा निधन भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij