Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरी भन्छ : दुर्गा प्रसाई पक्राउ परेका छैनन्


  • बिहिबार, चैत्र २८ २०८१

  • नेपाल प्रहरी भन्छ : दुर्गा प्रसाई पक्राउ परेका छैनन्

    काठमाडौं – नेपाल प्रहरीले राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई पक्राउ नपरेको जनाएको छ । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले विज्ञप्ती जारी गर्दै संचार माध्यममा आएको समाचारको खण्डन गरेका छन । तर प्रसाईको सचिवालयले उनले भारतको पूर्वोत्तर राज्य आसाम प्रहरी समक्ष आत्मसर्मपण गरेको जनाएको छ ।

    यो पनि

    राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई पक्राउ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij