राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई पक्राउ
काठमाडौं – राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई पक्राउ परेका छन । उनलाई भारतको पूर्वोत्तर राज्य आसामबाट पक्राउ गरिएको हो । उनलाई झापा हुँदै काठमाडौं ल्याइने तयारी छ ।
राजावादीको तीनकुनेमा भएको प्रदर्शनमा प्रसाईको भूमिका उत्तेजक थियो । हिंसात्मक बनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने कैयौ घाइते भएका थिए । उक्त प्रदर्शनमा लुटपाट समेत भएको थियो । त्यहि दिन देखि प्रसाई बेपत्ता थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed