Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन शाह प्रशासनले विनाकारण टर्चर दिएको महिला कर्मचारीको आरोप


  • बुधबार, फाल्गुन १६ २०८०

  • बालेन शाह प्रशासनले विनाकारण टर्चर दिएको महिला कर्मचारीको आरोप

    काठमाडौं – काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत(आठौं तह) को एक महिला कर्मचारीले मेयर बालेन शाह प्रशासनले विनाकारण टर्चर दिएको आरोप लगाएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत हरिमाया घिमिरे (सस्मिता) ले कुनै कारण बिना नै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी निकायमा पुग्ने घोषणा गरेकी हुन् ।

     

    https://www.facebook.com/permalink.php?story_fbid=3653881361550578&id=100007862508474&ref=embed_post

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij