मान्छेले आफ्नो ‘भलो’ हेर्ने हो र जबसम्म अमेरिका त के केन्यामा समेत आफ्नो भलो देख्छ, ऊ फर्किन्न। जानु जसरी स्वार्थ हो, फर्किनु पनि स्वार्थ हो। एसएलसी टपरले ‘गरीब बिरामीको सेवा गर्न डाक्टर बन्छु’ भन्ने इस्टाइलको आदर्श अब नछाँटौँ के सर्मिस्हरू! ब्रेनड्रेन र ब्रेनगेनका गफ धेर भो!😂
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
