Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदा भए योगेश बैद्य: ‘सपना भुलाई सारा’


  • शुक्रबार, माघ ५ २०८०

  • विदा भए योगेश बैद्य: ‘सपना भुलाई सारा’

    काठमाडौं – वरिष्ठ गायक तथा संगितकार योगेश वैद्यको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । उनको निधनमा सांगितिक क्षेत्रले गहिरो दुःख प्रकट गरेको छ । ७७ वर्षिय वैद्यले थुप्रै लोकप्रिय सिर्जनाहरु सांगितिक क्षेत्रमा छाडेर गएका छन ।
    उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू मानिसहरुको मनमा बसेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij