Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को नोमिनेशन सार्वजनिक (सुचिसहित)


  • शनिबार, मंसिर ३ २०७९

  • सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को नोमिनेशन सार्वजनिक (सुचिसहित)

    काठमाडौं – सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापा ।
    सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् ।

    मनोनयनमा परेका कलाकर्मीहरु

    १, सर्वोत्कृष्ट राष्ट्रिय भाव
    १, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले
    २, रमेश दाहाल – नेपालीको मनमा
    ३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले
    ४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर
    ५, रोशन वान्तवा – गौतम बुद्ध

    चलचित्र
    २, सर्वोत्कृष्ट गायक
    १, सुरेश लामा – जरुरी छ कुरा (सम्हालीन्छ मन कहिले)
    २, रवि ओड – मेरो हजुर (कृष्ण लिला)
    ३, प्रताप दास – हर युग होस (प्रेम गित ३)
    ४, विश्व नेपाली – आमाको मन (झिंगेदाउ)
    ५, केतन क्षेत्री – क्या बाँचुला (प्रकाश)

    ३, सर्वोत्कृष्ट गायिका
    १, अस्मिता अधिकारी – बाबरी रंग (बाबरी)
    २, प्रविशा अधिकारी – हर युग होस (प्रेम गित –३)
    ३, मेलिना राई – सुन्तला (ए मेरो हजुर –४)
    ४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)
    ५, दिक्षा जोशी थापा – तारबार (प्रेमगञ्ज)

    ४, सर्वोत्कृष्ट गीतकार
    १, सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)
    २, डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना)
    ३, राम अविरल विष्ट – केशरी (कबडी– ४)
    ४, राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेम गित ३)
    ५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जीन्दगी)

    ५, सर्वोत्कृष्ट संगीतकार
    १, अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ)
    २, एलिस कार्की – हर युग होस (प्रेम गित –३)
    ३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)
    ४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर –४)
    ५, सुबास भुसाल  – जीवन बाटोमा (चिसो मान्छे)

    पप–आधुनिक
    ६, सर्वोत्कृष्ट गायक
    १, युवराज चौलागाई – तिम्रो याद
    २, बादल थापा – नुनको भारी
    ३, कृष्ण काफ्ले – रुन दिन्नँ
    ४, राज सागर – खै कसोरी बिझाएँ
    ५, आशिष सचिन – सानो सानो कुरामा

    ७, सर्वोत्कृष्ट गायिका
    १, अन्जु पन्त – दुई मुटुको साइनो
    २, मञ्जु उपासना विके – मेरो नजर
    ३, पूर्णिमा लामा – मोड
    ४, निशा देशार – पाउ हजुर
    ५, बेनिशा पौडेल– जीवनको पाना

    ८, सर्वोत्कृष्ट संगीतकार
    १, योगेश काजी – मलाई हेप्नी
    २, शेरा थामी – तिमी बस दिलैमा
    ३, केशव सापकोटा – जाउ जाउ तिमी
    ४, सरोज प्याकुरेल – नो मनी
    ५, राजेन्द्र बजगाई – जाला जोवन

    ९, सर्वोत्कृष्ट गीतकार पुरुष
    १, एच.के. धिताल – घामपानी
    २, दीपेन्द्र के थापा – एउटै तस्वीर
    ३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको
    ४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर
    ५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

    १०, सर्वोत्कृष्ट गीतकार महिला
    १,यंशु थापा – पैसाले घुमाउछ
    २, निशा शर्मा – नयाँ जीवन
    ३, गीता अधिकारी – स्वास फेरी
    ४, सुनिता बस्नेत – सुटुक्कै
    ५, अम्बिका गुरुङ – तिम्रै माया

    ११, सर्वोत्कृष्ट नव प्रतिभा गायन
    १, शिखर थामी – सुर्ति
    २, सौगात जंग थापा – हाम्रो माया जाल
    ३, प्रिति रिमाल – पिरतीको भाषा
    ४, भुपेन्द्र थापा मगर – आमा
    ५, सुमन ताम्राकार – मेरी राई झुमा

    १२, सर्वोत्कृष्ट युगल गायन
    १, रिता केसी ÷ प्रविण बर्देवा – तिमी पनि हरायौं
    २, कन्यैया सिंह ÷ अन्जना गुरुङ – नजर नजरको
    ३, धुर्ब बिस्को ÷ सारिका घिमिरे – जित्यो मायाले
    ४, कृष्ण बिक ÷ रचना रिमाल – हजुर मुसुक्कै
    ५, टेक बिसी ÷ समिक्षा अधिकारी – ए साइली

    १३, सर्वोत्कृष्ट मोडल महिला
    १, नम्रता सापकोटा – ए बैगुनी
    २, उषा उप्रेती – यस्तो माया
    ३, सुशिला थापा – मेरो माया
    ४, स्मृति श्रेष्ठ – कालले लगेसँगै
    ५, रोशनी कार्की – बिरानो देश

    १४, सर्वोत्कृष्ट मोडल पुरुष
    १, विरेन्द्र नौभाग्य – अर्को साथी
    २, रञ्जित पौडेल – तिमीले हेरेर मलाई
    ३, दिलिप ओखेडा – भनी देन ए मन
    ४,कमल सिंह – रुन्न भन्दानी
    ५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

    १५, सर्वोत्कृष्ट नव मोडल महिला
    १, अस्मी थापा – चरी भरर
    २, प्रीति तामाङ – रित्तिदैन आशुँ
    ३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन
    ४, सुस्मिता पन्त – सुन चाँदी
    ५, प्रनिमा दाहाल – तिम्रै माया

    १६, सर्वोत्कृष्ट नव मोडल पुरुष
    १, सन्दिप श्रेष्ठ – ए बैगुनी
    २, लक्ष्मण देवकोटा – नुनको भारी
    ३, अंशु बर्मा – ए साइली
    ४, आर.के परियार – धोका
    ५, अमित शर्मा – छल गरेर छोड्यौ

    १७, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन
    १, माधव राज खरेल– बन्दै होलान
    २, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले
    ३, जनक सिंह – हे धोकेबाज
    ४, जिवी आग्री – ए बैगुनी
    ५, निशान एस.के – औकात

    १८, सर्वोत्कृष्ट लोक पप गायक
    १, नवराज कलौनी – घुम्तिमा रेल
    २, मनास राज– लै लै
    ३, ओम सुनार – लाहुरेको सिपाही दाई
    ४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा
    ५, सन्तोष सुनार – छमक छमक
    ६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

    १९, सर्वोत्कृष्ट लोक पप गायिका
    १, अन्जु श्रेष्ठ – नहेरे झंै गर्ने
    २, रानी शाक्य – सुटुक्कै
    ३, निता आचार्य – रंगीन संसार
    ४, सुजाता केसी – बतास भनी
    ५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

    लोक दोहोरी तर्फ
    २०, सर्वोत्कृष्ट गायक
    १, मौसम गुरुङ – माइली
    २, रामहरी भण्डारी – चुरोट सलाई
    ३, नमराज ढुंगाना – पिरतीमा दम छ
    ४, जय देवकोटा – माया लाउँछ र त
    ५, हरि गिरी (विमर्शी) – बंैशको गोली

    २१, सर्वोत्कृष्ट गायिका
    १, देवी घर्ती– एकाउन्न÷बाउन्न
    २, कालिका रोक्का मगर– मुग्लिन पुलपारी
    ३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको
    ४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार
    ५, रितु कंडेल – कहाँ हो तिम्रो

    २२, सर्वोत्कृष्ट शब्द
    १, विपिन के.सी.– दाजु भाई
    २, कृष्ण बस्याल –स्याई स्याई
    ३, शिव हमाल – नयाँ गलबन्दी
    ४, प्रल्लाद सुवेदी – फुल माया
    ५,शंकर कंडेल – साइली माइली

    २३, सर्वोत्कृष्ट लय
    १, सुमन राई – सेकमुरी फुल
    २, सागर विरही – फुल रसैको
    ३, प्रसाद लामिछाने – मिश्री खाने
    ४, ऋषी खड्का – तिमी नै सुनको गजुर
    ५, ज्ञानेन्द्र शाही – साइली माइली

    २४, सर्वोत्कृष्ट नव गायक
    १, अर्जुन सापकोटा – ए ठुली
    २, बसन्त विश्वकर्मा – रेलि मै
    ३, एच.वि.एन किस्मत – नबोली पिरती बस्दैन
    ४, रमेश लामिछाने – हेलम्बुको स्याउ
    ५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं

    २५, सर्वोत्कृष्ट नव गायिका
    १, जानुका तामाङ– अच्छा लेकिन लाहुरे
    २, सपना रोक्का– नन्दनी
    ३, रिया घले – बार्दलीमा गम्छा
    ४, सुनिता तिमल्सीना – झम्के साँझ
    ५, रेनुका खतिवडा – मडिचुडको पानी
    ६, रिया खड्का – सुन्तली

    २६, सर्वोत्कृष्ट मोडल पुरुष
    १, दुर्गेश थापा – दोहोरो मादल
    २, धुर्ब हिमाली – साइली माइली
    ३, शिशिर पौडेल– रुदै बित्छ रात
    ४,निक्स शर्मा– सिकारी
    ५, लोमश शर्मा – ढुंगे धारा

    २७, सर्वोत्कृष्ट मोडल महिला
    १, जुना गुरुङ– एक्लोे न्याउली
    २, रविना भण्डारी – उहि खोलीको पानी
    ३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी
    ४, एलिना रायमाझी – मैले माया सम्झेर
    ५, रुविना अधिकारी – हो र हो

    २८, सर्वोत्कृष्ट नव मोडल महिला
    १, अपेक्षा सिंह – नजर नजरको
    २, यमुना रसाल – बँश दिन नमिल्ने सापटी
    ३, सिल्भिया रौनियार – किन हर हर
    ४, अस्मिता रनपाल – ढुंगे धारा
    ५, खुशी थापा – ए मुना
    ६, सुस्मा धमला – तोरी फुलेको

    २९, सर्वोत्कृष्ट नव मोडल पुरुष
    १, कमल बुढाथोकी – किन फर्के
    २, यज्ञराज गिरी (राज टाइगर) – फुर्के जुंगा
    ३, नरेन्द्र सिंह ठकुरी – बस प्यारी
    ४, कैलाश कठायत – तिम्रै झल्को
    ५, जोन बम – डिम्पल गालैमा

    ३०, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
    १, स्मृति तिमिल्सीना – मुटु बैना
    २, मौसम हिमाली – जाम भो माइली
    ३, निशान बानियाँ – मैले धोका दिए
    ४, बबिता श्रेष्ठ – यो सोध्न मन छ
    ५, मदन खड्का – एकाउन्न बाउन्न
    ६, बिनोद सुन्दास – आफै रुन पर्ने

    ३१, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
    १, अमृत सुनुवार – माया लाग्छ कति
    २, कृष्ण बहादुर थापा – मिठो सारङ्गी
    ३, करण चैसिर – चौतारीको बरको छायाँ
    ४, सुरेश श्रेष्ठ – भिरको खनियो
    ५, दिपक गिरी – ए आकाश

    ३२, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
    १, अनिल कुमार महर्जन – आज किन
    २, मिलन विश्वकर्मा – किन मरिन मँ
    ३, विकास दाहाल – ए आकाश
    ४, अमृत चापागाई – सोल्टी बजारमा
    ५, नविन घर्ति मगर – जाम भो साइली

    ३३, सर्वोत्कृष्ट नव गितकार
    १, सागर बाँस्तोला – हे धोकेबाज
    २, दिपक थापा मैथाने मगर – आमा
    ३, दान आचार्य – बस पियारी
    ४, विजय खड्का – न बदलीन्छ जिन्दगी
    ५, दुर्गा खतिवडा भट्टराई – निष्ठुरी माया

    ३४, सर्वोत्कृष्ट एरेन्जर
    १, देवन्द्र नेवा – जीवनको पाना
    २, कमल अधिकारी – घरवाली
    ३, जीवन वडु – तामा पित्तल
    ४, विशाल निरौला – अर्कै साथी
    ५, कमल सौराग – भत्केको घर

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij