Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


  • बिहिबार, साउन २६ २०७९

  • भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं – चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको शैक्षिक योग्यता माथी प्रश्न उठाउँदै सवोच्च अदालतमा मुद्धा दायर भएको छ । विकास बोर्डमा अध्यक्ष बन्न स्नातक चाहिने भए पनि उनी प्रमाणपत्र तह मात्रै उत्तिण भएको दावी सहित मुद्रा दर्ता भएको छ । रिटमा नियुक्ती बदर गर्न माग गरिएको छ । रिटको सुनुवाई सोमवार हुने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij