Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक


  • बुधबार, बैशाख १४ २०७९

  • क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक

    काठमाडौं – प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि विचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन,विकाश दाहालले सम्पादन,जस बहादुर याक्खाले निर्देशन गरेका छन । गीतको भिडियोलाई हिट म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij