Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘दिल खोलेर कुरा गरन’मा दयाहाङ राई र लक्ष्मी बर्देवा (भिडियोसहित)


  • शुक्रबार, बैशाख २ २०७९

  • ‘दिल खोलेर कुरा गरन’मा दयाहाङ राई र लक्ष्मी बर्देवा  (भिडियोसहित)

     

    काठमाडौं  – लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’मा दया र लक्ष्मीको जोडीलाई देखन सकिन्छ
    नयाँ  बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु  निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ  टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई  सार्वजनिक गरिएको हो ।
    टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र ‘परानै दिन्छु _२ ‘मा पनि दया  र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij