Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात माग्यो उच्च अदालतले


  • बुधबार, चैत्र १६ २०७८

  • पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात माग्यो  उच्च अदालतले

    काठमाडौं – उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।
    शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको हो ।
    शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij