काठमाडौं– चर्चित र्यापर आशिष राना ‘लाहुरे’ पक्राउ परेका छन्। उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
