Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हैटीमा शक्तिशाली भुकम्प : जनधनको ठूलो क्षती


  • आइतबार, साउन ३१ २०७८

  • हैटीमा शक्तिशाली भुकम्प : जनधनको ठूलो क्षती

    काठमाडौं – हैटीमा शक्तिशाली भुकम्प गएको छ । शनिवार विहान गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार  यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij