Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

झझल्को त्यो गाउको सार्वजनिक


  • बुधबार, फाल्गुन १९ २०७७

  • झझल्को त्यो गाउको सार्वजनिक

    काठमाडौं– झझल्को त्यो गाउँको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अमृत क्षेत्रि र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ।
    गीतले गाउँघर र माया गर्ने जोडी टाडा हुँदाको पिडा देखाउन खोजेको छ। गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो।
    गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौलाको अभिनय रहेको छ। सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन ,बिकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन बिमलीको फोटोग्राफी, क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij