Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिशिर योगीको ‘कर्णाली पारि’सार्वजनिक (भिडियोसहित)


  • आइतबार, माघ २५ २०७७

  • शिशिर योगीको ‘कर्णाली पारि’सार्वजनिक (भिडियोसहित)

    काठमाडौं– गायक शिशिर योगीको स्वरमा रहेको गीत कर्णाली पारि को भिडियो सार्वजनिक भएको छ । संजिवनी विश्वकर्माको शब्द , बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडियो गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।

    लोकलयमा आधारित यस गीतमा भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो । जसमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ । लोकेश भाटले पनि सह–सम्पादक रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij