काठमाडौं – वरिष्ठ गायक प्रेमराजा महत र पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको छ । अमेरिकामा वसोवास गर्दै आएका महत दम्पती अहिले आइसोलेसनमा वसेको उनले सामाजीक सञ्जालमा फेसबुक उल्लेख गरेका छन । महतले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
