Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

 बसन्त सापकोटाको ‘बनैमा मजुर’ सार्वजनिक


  • आइतबार, साउन ११ २०७७

  •  बसन्त सापकोटाको ‘बनैमा मजुर’ सार्वजनिक

    बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै लोकप्रिय गायीका शान्ति श्री परियारको  स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका हुन्।  लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।

    गीतमा मोडल सृष्टि  खडका र बिसाल सेनले अभिनय  गरेका छन्।  यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी , उत्सब दाहालको छायांकन , अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै  सम्पादन देख्न सकिन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij