Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रकाश प्रतिक्षाको दैब सार्बजनिक (भिडियोसहित)


  • बुधबार, पुष ९ २०७६

  • प्रकाश प्रतिक्षाको  दैब सार्बजनिक (भिडियोसहित)

    काठमाडौं – प्रकाश प्रतिक्षाको नयाँ गित दैब सार्बजनिक भएको छ ।
    यस गीतमा दिपेन सुब्बाको शब्द र संगित जितेन्द्र मण्डलको रहेको छ । म्युजिक भिडियोमा मोडल आयुस्मा कार्की र बिजय केसिको अभिनय रहेको छ ।
    नरेन्द्र धामीको सम्पादन र निर्देशन रहेको भिडियोलाई महेश महराले छायांकन गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij