काठमाडौं – रेणु विष्ट केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मैले चोट खादा’ बोलको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । संगीत हरि लम्सालले भरेका छन् ।
गीतको भिडियोमा राजेश हमाल, कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उवर्सी विकको अभिनय रहेको छ।
भिडियो निर्देशन शिव विकले गरेका छन् भने रामेश्वर कार्कीको छायांकन मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
