Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक धुर्व विस्कोको मनका कुरा मनै रैग्या ( भिडियोसहित)


  • बिहिबार, असोज १६ २०७६

  • गायक धुर्व विस्कोको मनका कुरा मनै रैग्या ( भिडियोसहित)

    काठमाडौं-युवा गायक धुर्व विस्को नयाँ गित मनका कुरा मनै रैग्याको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा कृष्ण केसीको शब्दमा गायक विस्कोको संगित रहेको छ ।
    आकर्षक ढंगबाट मनछुने कथा बस्तुमा तयार भएको भिडियोमा पुष्प खड्का, दिनेश डिसी, रश्मि भट्ट, रमेश केसी, मनिषा थापा लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
    गायक विस्कोले निर्देशन गरेको भिडियोलाई चक्रबहादुर बरालको छायांकन दिनश शाहको सम्पादन रहेको छ ।
    गायक विस्कोको धेरै गित चर्चामा रहेको छ ।

    https://youtu.be/Pm3peFnc6Ik

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij