Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिआर उपाध्यायको ‘सन्तानको शिर उठाउन ’(भिडियो सहित)


  • शुक्रबार, भाद्र १३ २०७६

  • डिआर उपाध्यायको ‘सन्तानको शिर उठाउन ’(भिडियो सहित)

     

    काठमाडौं – नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डा. डि. आर. उपाध्यायको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    पिता र सन्तान प्रतिको प्रगाड मायालाई गीतमा गितकार उपाध्यायले समेटेका छन् । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
    जिन्दगीको सारा रहरलाई समर्पित रहेका पितालाई सम्झेर आफनो देउता जस्तो पुर्खालाई सम्मान गर्न सबैलाई गीतकारले आग्रह गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij