Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक


  • सोमबार, साउन १३ २०७६

  • तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक

    काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी …. सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ ।
    सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् ।
    भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् । गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ । तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन् ।

    https://www.youtube.com/watch?v=67979w1nvVY&feature=youtu.be

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij