Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आरजे प्रणवको सजाएको थिए तिमीलाईको लिरिकल भिडियो सार्वजनिक


  • बिहिबार, असार ५ २०७६

  • आरजे प्रणवको सजाएको थिए तिमीलाईको लिरिकल भिडियो सार्वजनिक

    काठमाडौं – संचारकर्मी तथा निर्देशक भोला सुबेदीको संगीतमा तयार भएको गीत सजाएको थिए तिमीलाईको लिरिकल भिडियो सार्वजनिक भएको छ। संचारकर्मी भरत घिमिरेको शब्दमा तयार भएको आधुनिक गीत स्याड भर्शनमा तयार परेकाछन। करिब दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्दशक १७ भन्दा बढी नेपाली फिल्ममा मुख्य शाहायक निर्देशक भएर काम गरिसकेका आर्जे प्रणबको संगीतमा यो पहिलो कोसिस हो।
    गायक ओम सुनारको स्वर र एरेन्जमा तयार भएको यस गीतको संगीत उनले भिडियोको अनुरुप कथा बुन्दै संगीत भरेको उनले बताए यस गीतको भिडियो निर्माणको क्रममा रहेको उनले जनाकारी दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij