Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिडी विजय अधिकारीको स्वरमा थरी थरी माया


  • सोमबार, जेष्ठ १३ २०७६

  • सिडी विजय अधिकारीको स्वरमा थरी थरी माया

    काठमाडौं – भ्वाइस अफ नेपालका विजेता सिडी बीजय अधिकारीको स्वरमा रहेको थरी थरी माया को भिडीयो रिलीज भएको छ घनस्याम श्रेष्ठको शब्द,प्रकास नेपालीको संगीतमा रहेको गीत थरी थरी माया यतिबेला बजारमा आएको छ ।
    निकेश खड्काको निर्देशन रहेको भिडीयोलाई सरोज अधिकारले छायाङकन गरेका छन् भने भिडीयोको संपादन विकाश धमलाले गरेका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij