Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

योगेश र सारिकाको ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियोसहित)


  • बुधबार, बैशाख २५ २०७६

  • योगेश र  सारिकाको ‘ऐसेलुको पात’  सार्वजनिक (भिडियोसहित)

    काठमाडौं – सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।
    विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij