Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरु र ध्रुबको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक


  • सोमबार, फाल्गुन २७ २०७५

  • सरु  र ध्रुबको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक

    काठमाडौं – सांगीतिक क्षेत्रमा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नयाँ गित मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
    कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।
    देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij