Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’ (भिडियोसहित)


  • बिहिबार, फाल्गुन २३ २०७५

  • विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’ (भिडियोसहित)

    काठमाडौं– गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो ।

    सिता राणाको शब्द रहेको गीतमा शिशिर श्रेष्ठले संगीत भरेका छन् । एरेन्ज गायक निरौलाकै छ । गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल अन्जली अधिकारीको नृत्य छ । अन्जलीको जोडी शिशिर छन् । ज्ञानेन्द्र शर्माको छायांकन, अमृत चापागाईको सम्पादन रहेको भिडियोको कोरियोग्राफी राजिव समरको हो । भिडियो निर्देशन निश्चल केसीले गरेका छन् ।

    https://www.youtube.com/watch?v=5vYKrG3JMbE&feature=youtu.be

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij