Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिकटक गर्ल एभिलिना र सनमको अभिनय रहेको तिम्रै हुँ म (भिडियो सहित)


  • शनिबार, फाल्गुन ४ २०७५

  • टिकटक गर्ल एभिलिना र सनमको अभिनय रहेको तिम्रै हुँ म (भिडियो सहित)

    काठमाडौँ – यतिबेला चौतर्फी चर्चा छ टिकटक गर्ल एभिलिना खड्काको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
    अन्जु पन्तको आवाजमा रहेको तिम्रै हु ममा बोलको गीतको भिडियोमा सनम कठायत र एभिलिनाका साथमा मोडल सिता धमला र केवल भण्डारीलाई पनि देख्न सकिनेछ । सुनिल राइको संगीत र केशव बैरागी माइलोको शब्दमा तयार भएको उक्त गीतको भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् । जसमा छायांकन मुकेश हुमागाइ र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij