Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बासुदेव घिमिरेको ‘म त मरेको मान्छे’(भिडियो सहित )


  • बुधबार, माघ २ २०७५

  • बासुदेव घिमिरेको ‘म त मरेको मान्छे’(भिडियो सहित )

    काठमाण्डौ– गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को ‘म त मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् । गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ ।
    भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पाईन्छ   । गीतको भिडियोलाई जेशिका इन्टरटेन्टमेन्ट प्रालीले पोष्ट प्रोडक्सन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij