Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गायक सञ्जय पाण्डेको तिमी विना निरस सार्वजनिक (भिडियोसहित)


  • आइतबार, पुष २९ २०७५

  • गायक सञ्जय पाण्डेको  तिमी विना निरस सार्वजनिक (भिडियोसहित)

    काठमाडौं– नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको तिमी विना निरस बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् ।
    उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगित क्षेत्रमा चम्किला तारा हुन ।

    https://youtu.be/S8FwnjaH1FY

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij