Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्जु पन्त र रमेश कडेलको आवाज रहेको तिमी र म सार्वजनिक (भिडियोसहित)


  • सोमबार, पुष २३ २०७५

  • अन्जु पन्त र रमेश कडेलको आवाज रहेको तिमी र म सार्वजनिक (भिडियोसहित)

    काठमाडौं – लोकप्रिय गायिका अन्जु पन्त र प्रतिभाशाली गायक रमेश कडेलको आवाज रहेको तिमि र म सार्वजनिक भएको छ । यस गीतमा भ्वाइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको समधुर संगित र गोविन्द हुमागाइको शब्द रहेको छ । म्युजिक भिडियोमा मुस्ताङका विभिन्न रमणीय ठाउँहरुमा अत्यन्तै सुन्दर तरिकाले छायांकन गरिएको एक उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
    भिडियोमा पछिल्लो पुस्ताका चर्चित मोडल सनम कठायत आरुसी मगरको अभिनय रहेको उक्त भिडियो छायांकन र निर्देशन रविन्द्र बरालले गर्नु भएको छ भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij