Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्माला पन्तलाई न्याय माग्दै मेलीनाले सार्बजनिक गरिन भिडियो


  • आइतबार, पुष १ २०७५

  • निर्माला पन्तलाई न्याय माग्दै मेलीनाले सार्बजनिक गरिन भिडियो

     

    काठमाडौं– गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्बजनिक भइरहेको अबस्थामा निर्देशक बिकाश सुबेदीले यसै बिषयमा भिडियोलाई केन्द्रित गरेका छन् ।

    रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र नाई न भन्नु ल ५ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता संग प्रत्यक्ष जोडिने बिषय भएकाले गहन बिषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।

     

    भिडियो लिंक

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij