Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रथम नाट्यश्वर म्युजिक अवार्डको पाँच मनोनयनलाई प्रमाणपत्र वितरण (भोटिङ कोडसहित)


  • आइतबार, मंसिर १६ २०७५

  • प्रथम नाट्यश्वर म्युजिक अवार्डको पाँच मनोनयनलाई प्रमाणपत्र वितरण (भोटिङ कोडसहित)

    राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी लगायत विभिन्न मिडियाकर्मी तथा कलाकारहरुको सहभागिता रहेको थियो ।

    नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित सोहि संस्थाले आयोजना गरेको उक्त कार्यक्रमको सदस्य सचिब गोकर्ण लामिछानेले बताए । मनोनयनमा पर्ने कलाकार सबैलाई प्रमुख अतिथि कांग्रेस नेता अर्जुन नरसिंह केसी बरिस्ठ चलचित्र निर्देशक मोहन निरौला, नेता रमेश महत, सुन्दरादेबी मिडिया प्रालिको अध्यक्ष शसी अधिकारी, बरिस्ठ गायक शिबनारायन जोसि, अवार्डका अध्यक्ष प्रलाहद केसी,म्युजिक खबर म्युजिक अवार्डको अध्यक्ष सुमन बैरागी ,चलचित्र पत्रकार संघको निबर्तमान अध्यक्ष शान्तिप्रिय ,चलचित्र पत्रकार संघको उपाध्यक्ष गीता अधिकारि,वाप्पाको माहानिर्देशक रामचन्द्र कोइराला ,द्वारा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै कलाकार राष्ट्रका अभिन्न अंग हुनुको साथै यस अवार्डले अझै कलाकारलाई सशक्त बनाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने कांग्रेस नेता केसीले बताए ।कार्यक्रमको फाइनल यहि पौष १३ गते काभ्रेको बनेपामा हुने कार्यक्रम संयोजक दिनेश थापाले बताए ।

    भोटिंग गर्ने तरिका

    NMA <space > Your code number and sent in to 38687
    १. राष्टिय गीत
    गोर्खाली -दिनेश श्रेष्ठ NMA 001
    हातको ठेला -नृपध्वज खड्का  –NMA 002
    मलाई मेरै नेपालको -शान्तिप्रिय –NMA 003
    विश्वको अग्लो -मित्रलाल पार्दे NMA 004
    मेरो देशको माटो-सुन्दर पन्थ – NMA 005
    
    २. तामाङ सेलो गायक
    सागर एस वाईबा –माथि माथि NMA 006
    प्रनिल तामाङ –मैच्याङ NMA 007
    सुमन घले –गोलज्युंग नामै सै ब्योंन NMA 008
    अमर लो –पुर्बैमा मेची ईलाम बजार NMA 009
    
    ३. तामाङ सेलो गायिका
    लक्ष्मी स्यान्तान –सेलोमा डम्फू NMA 010
    टिका थोकर –ल्हासामा सुन NMA 011
    सुस्मिता स्यान्ग्तान –मैच्याङ NMA 012
    एस थर थोकर – मैच्याङ हो मैच्याङ NMA 013
    बिना घले –गोरी गोरी NMA 014
    
    ४. म्हेन्दोमाया गायक
    सागर एस वाइबा –क्रालिंग खाबा NMA 015
    विश्व पासा तामा –टाङ्ग्लाबाकि आटनग्ला NMA 016
    रोम लामा –रच्चा मेच्चा  NMA 017
    रेसा तामाङ –शंका मकै  NMA 018
    कृति तामाङ –वाला वाला ग्रामपारि NMA 019
    
    ५. म्हेन्दोमाया गायिका
    मनमाया वाईबा –बोम्ताङ नामसारी NMA 020
    सिर्जना एस लोप्चन –रातो रिबन NMA 021
    छिमी मम्बा तामाङ –हजार पचास NMA 022
    टिका थोकर –संगा मकै NMA 023
    जेसुम वाईबा –मर्की नली NMA 024
    
    ६. म्हेन्दोमाया मोडल (पुरुष )
    राज किङ्ग वाईबा –हजार पचास NMA 025
    एरिन तामाङ –रच्चा मेच्चा NMA 026
    सलमान तामाङ –ढाकै चोली NMA 027
    प्रनिल तामाङ –मखमली चोली NMA 028
    आइतराम तामाङ –वाका राहा NMA 029
    
    ७. म्हेन्दोमाया मोडल (महिला)
    एन्जिला वाईबा –माने ग्यांगी पाख्री NMA 030
    रुपा एस घले –मुईलम बाक्री पसरी NMA 031
    सारमाया तामाङ (डोमा) –म्हेन्दोमाया स्यापलम NMA 032
    दिलकुमारी तामाङ –कोंच्यो सोम NMA 033
    पुर्णिमा लामा –ढाकै चोली NMA 034
    
    ८. म्हेन्दोमाया शब्द
    बनुमाया तामांग –महार्की नली NMA 035
    सिङ्ग बहादुर तामाङ –गते ज्याबा NMA 036
    सन्त बहादुर तामाङ –बोम्तांग नामसारी NMA 037
    सन्दिप स्याम्चेंन –वाका राहा NMA 038
    शिशिर थोकर –कन्ज्य्मो सोम NMA 039
    
    ९. म्हेन्दोमाया छाँयाकार
    लामाभाई ईस्टमान तामाङ –हजार पचास NMA 040
    सन्चु थोकर –वाका राहा NMA 041
    मरुभूमि नारायण –मुईलम बाक्री पाखरी NMA 042
    प्रकाश वाईबा –कोंज्यु सोम NMA 043
    रोशन फ्युबा तामाङ –बोम्तांग नामसारी NMA 044
    
    १०. पप गायक
    कन्हैया सिंह –वा रे वा NMA 045
    चिरञ्जिवि भण्डारी –तिम्रो मायाले NMA 046
    सपन श्रेष्ठ –बोलि मिठो NMA 047
    भूवान प्यासी –ट्राफिक जाम NMA 048
    पुष्कर सुनुवार –कस्तो कस्तो तिम्रो माया NMA 049
    
    ११. पप गायिका
    दिपा पन्थ –नाची स्टेचमा NMA 050
    प्रमिला पुन –चौरीको गोठ NMA 051
    लक्ष्मी पुरी प्रधान –१६ बर्षे जवानीमा NMA 052
    मञ्जु पौडेल –दामी छ रेन्त NMA 053
    पारु रञ्जिता –पिर बेथा NMA 054
    
    १२. पप गीतकार
    शंकरदेव कंडेल –मलाई छोडेर गयौं NMA 055
    मधु शास्त्रु –दामी छ रेन्त NMA 056
    राजकुमार बगर –भमरा NMA 057
    सुरज बस्नेत –मायाको अर्थ NMA 058
    रमेशराज भट्टराई –बहुला NMA 059
    
    १३. पप संगीतकार
    सचिन गिरि –फुलले भन्छ मै राम्री छु NMA 060
    सन्तोष श्रेष्ठ –वा रे वा NMA 061
    रमेशराज भट्टराई –बहुला NMA 0623
    राजकुमार बगर –भमरा NMA 063
    सुन्दर लामा –चौरीको गोठ NMA 064
    
    १४. पप छाँयाकार
    जीवन पराजुली –१६ बर्षे जोबन NMA 065
    अर्जुन तिवारी –बहुला NMA 066
    नवराज उप्रेती –भमरा NMA 067
    संचु थोकर –मायाको अर्थ NMA 068
    अजय रेग्मी –चौरीको गोठ NMA 069
    
    १५. आधुनिक गायक
    ध्रुर्व बिस्को –काग दाजै NMA 070
    योगेश बिक –पिरतीको झरी NMA 071
    नरहरि प्रेमी –फेसबुक NMA 072
    डेबिट शंकर –म तिम्रो यादमा NMA 073
    सिमान्त सन्तोष –तिमीलाई देखे पछि NMA 074
    
    १६. आधुनिक गायिका
    पवित्रा गुरुङ –यस्तो माया दिउकि NMA 075
    सरु गौतम –तिम्रो र मेरो सम्बन्ध NMA 076
    शारिका घिमिरे –मुलको पानीले NMA 077
    सहिमा श्रेष्ठ –यो मौसम NMA 078
    प्रश्ना पाण्डे –फूलमा देख्छु तिमीलाई NMA 079
    
    १७. आधुनिक गीतकार
    माधब निर्दाेष –मुटु बिना संसारमा NMA 080
    शान्तिप्रिय –उनको मेरो दुरी चल्यो NMA 081
    उत्तम भण्डारी –तिम्रो र मेरो सम्बन्ध NMA 082
    राजेन्द्र पुरी –तिम्रो लागि NMA 083
    ठाकुर प्रताप दुलाल –शान्नानी NMA 084
    
    १८. आधुनिक संगीतकार
    सरोज प्याकुरेल –माछापुछ्रे रोयो आज NMA 085
    दिपक शर्मा –मुलको पानीले NMA 086
    ताराबिर पाण्डे –यस्तो माया दिउँकि NMA 087
    याम गुरुङ –कहानी एउटै NMA 088
    थानेश्वर गौतम –छ मसँग सबै छ NMA 089
    
    १९. आधुनिक मोडल (पुरुष)
    अमन श्रेष्ठ –झोलाभरि NMA 090
    टिका भुजेल –मनभरि तिमीलाई राखे NMA 091
    मिराज कोइराला –जिबनभरि NMA 092
    राज लुईंटेल –मृत्यु पछि NMA 093
    श्रीदेव भट्टाराई –कोईलिको जस्तो स्वर NMA 094
    
    २०. आधुनिक मोडल (महिला)
    उषा सुबेदी –बादल बनेर NMA 095
    स्नेहा पौडेल –काग दाजै NMA 096
    मञ्जिता केसी –बदलियौ तिमी NMA 097
    अन्जु निरौला –कोईलिको जस्तो स्वर NMA 098
    बर्षा चौलागाईं –बैगुनी रहेछौ मायालु NMA 099
    
    २१. आधुनिक भिडियो निर्देशक
    रञ्जित कुमार क्षेत्री –तरकारी काउली NMA 100
    माधवराज खरेल –सुन प्यारी NMA 101
    युवराज वाईबा –नजर दामी हजुरको NMA 102
    सुमन दाहाल –नाकैमा फुली NMA 103
    बिकास घले गुरुङ –धर्तीमा आए NMA 104
    
    २२. आधुनिक भिडियो छाँयाकार
    मुकेश हुमागाईं –सातै जन्म NMA 105
    रेशम दर्लामी –मुटु बिना NMA 106
    जनकराज अधिकारि –ओई काली NMA 107
    उत्सव दाहाल –के दियौ तिमीले NMA 108
    दुर्गा पौडेल –प्रेम सम्झेथ्य तिमीलाई NMA 109
    
    २३. आधुनिक भिडियो सम्पादक
    निशान घिमिरे –काग दाजै NMA 110
    अविनाश डिसी –सातै जन्म NMA 111
    शुरेश राउत –नाकैमा फुली NMA 112
    टेकेन्द्र शाह –धर्तीमा आए NMA 113
    बिक्रमआदित्य शाह –पिरतीको झरी NMA 114
    
    २४. आधुनिक नव–गायक
    उत्तमबिक्रम बिष्ट –झोलाभरि NMA 115
    गुणराज श्रेष्ठ –निस्ठुरीले NMA 116
    शिब अधिकारि –कोईलिको जस्तो स्वरमा NMA 117
    केशब अधिकारि –म एक्लै रोएको NMA 118
    रिजवान अन्सारी –पूर्णिमाको जून NMA 119
    
    २५. आधुनिक गीत मिक्सिङ
    महेस्वरमान राज भण्डारी –औंठि खासैमा NMA 120
    प्रकास खरेल –संसारै NMA 121
    किशोर थापा –खुसी हुँदै NMA 122
    कृष्ण कुमार महर्जन –झल्को मायाको NMA 123
    प्रकास खरेल –पिरतीको झरी NMA 124
    
    २६. लोक दोहोरी गायक
    बिमल डाँगी –भईयो परदेशी NMA 125
    राजेन्द्र भण्डारी –चिसो मोही NMA 126
    प्रकाश कटुवाल –छेकेन जामाले NMA 127
    नेत्र भण्डारी –रोधीको खालैमा NMA 128
    बल बहादुर गुरुङ –बिछोड  NMA 129
    
    २७. लोक दोहोरी गायिका
    श्रीदेबी देबकोटा –वरको छायाँले NMA 130
    मिरा गिरि –लठ्ठै पार्याे तिम्रो मायाले NMA 131
    स्मृति गौतम –घर त ठिमी NMA 132
    सावित्री जोशी –मायाको घैला NMA 133
    अमृता लुंगेली मगर –रोधीको खालैमा NMA 134
    
    २८. लोक दोहोरी शब्द
    जय देबकोटा –जुनकिरी NMA 135
    शिब हमाल – लठ्ठै पार्याे तिम्रो मायाले NMA 136
    सन्ध्या केसी –रोधीको खालैमा NMA 137
    शान्त शिशिर –हाम्रो माया फुलै फुलको NMA 138
    बाबुराम बोहोरा –मुस्कान ओठैको NMA 139
    
    २९. लोक दोहोरी लय
    रमेश श्रेष्ठ –जोडी ढुकुर NMA 140
    हिमाल खड्का –लय NMA 141
    किरणबाबु पुन –जुनताराको गाउँमा NMA 142
    कस्तुप पन्त –डाली सुकेर NMA 143
    ध्रुर्बराज धिताल –राधि खालैमा NMA 144
    
    ३०. लोक दोहोरी नव–गायक
    प्रलाहद अर्याल –फोन नम्बर दिन्छौ NMA 145
    डिवि दाहाल  – सम्झी रुने दिन  NMA 146
    आरके नेपाल –चौबन्दिको फुर्का NMA 147
    प्रेम सापकोटा सोनु –मायाको घैला NMA 148
    गौतम शेर्पा –झ्याउ झ्याउ झ्याउकिरि NMA 149
    
    ३१. लोक दोहोरी नव–गायिका
    प्रतिभा सापकोटा –दोहोरी साँझैमा NMA 150
    सोनिया डिसी –बुट्टेचोली NMA 151
    सावित्रा भुजेल –तरकारी काउली NMA 152
    लक्ष्मी आचार्य –गाँसौला मायाको डोरी NMA 153
    प्रतिमा अर्याल –जालीरुमाल साटेको NMA 154
    
    ३२. लोक दोहोरी भिडियो निर्देशक
    बबिता श्रेष्ठ –नलाउ झुटो पिरती– २ NMA 155
    दिपेन्द्र तिमल्सिना –आमा भाग–४ NMA 156
    कपिल लामा –सुन सबैले सुन NMA 157
    स्मृति तिमल्सिना –आशुको कारखाना NMA 158
    मिलन श्रेष्ठ –सपनीमा मेरी NMA 159
    
    ३३. लोक दोहोरी भिडियो नृत्य निर्देशक
    मौसम हिमाली –लठ्ठै पार्याे तिम्रो मायाले NMA 160
    बिक्रम चौहान –जाली रुमाल साटेको NMA 161
    रबिन शाह शंकर –अल्लारे माया NMA 162
    काजिस श्रेष्ठ –रातो अबिर पहेलो केशरी NMA 163
    कुमार केसी –लौरी लुकाउने NMA 164
    
    ३४. लोक दोहोरी छाँयाकार
    अजय रेग्मी –पीडाको राजधानी NMA 165
    सुरेश श्रेष्ठ –आँशुको कारखाना NMA 166
    दुर्गा पौडेल –गाउँमा हल्ला चल्यो NMA 167
    सागर गौतम –चिसो मोही NMA 168
    राजेश घिमिरे –आमाले टपरी गाँसेको NMA 169
    
    ३५. लोक दोहोरी सम्पादन
    दिपक बिष्ट –पीडाको राजधानी NMA 170
    नबिन घर्ती मगर –चिसो महि NMA 171
    मनोज कार्की –तिमि जुन आकाशको NMA 172
    बिष्णु शर्मा –जुरेली चरी NMA 173
    प्रविन भट्ट –डाली सुकेर NMA 174
    
    ३६. लोक दोहोरी मोडल अभिनय (पुरुष)
    बिपेश घिमिरे –नलाउ झुटो पिरती–२ NMA 175
    टिका भुजेल –एक्लै याद NMA 176
    बुद्धबिर थापा –बिरह NMA 177
    बिमल अधिकारी –सुन सबैले सुन NMA 178
    महेन्द्र गौतम –नियति NMA 179
    
    ३७. लोक दोहोरी मोडल अभिनय (महिला)
    अनु पराजुली –मेरो जिवन NMA 180
    आशा खड्का –नलाउ झुटो पिरती–२ NMA 181
    एन्जिला वाईबा –तिमी जुन आकाशको NMA 182
    लिला गिरि –रुँदै कहाँ जाम NMA 183
    दिपासा बिसी –बिछोड NMA 184
    
    ३८. लोक दोहोरी मोडल नृत्य (पुरुष)
    सञ्जिब ठकुरी –भुनभुन गर्ने भमरा NMA 185
    कृष्ण रेउले –गाउँमा हल्ला चल्यो NMA 186
    सबिन गौतम –पिपलपाते ओठ NMA 187
    दिनेश थापा –ज्यानमाया NMA 188
    ओम श्रेष्ठ –छोटा छोटा पहिरहन NMA 189
    
    ३९. लोक दोहोरी मोडल नृत्य (महिला)
    रिना थापामगर –गाउँमा हल्ला चल्यो NMA 190
    ऋतु तामाङ –ज्यानमाया NMA 191
    रेश्मा केसी –लभ गर्न भ्याईएन NMA 192
    एलिना देउजा –धानको बाला लसरी पसरी NMA 193
    आयुष्मा कार्की –शिरमा सिन्दुर NMA 194
    
    ४०. लोक दोहोरी नव–मोडल पुरुष
    सुमन खतिवडा –खरानी NMA 195
    दिनेश शिवाकोटी –किन लायौ माया म सित NMA 196
    हरिशरण रिजाल –तिमी जुन आकाशको NMA 197
    राज तामाङ –जोडी ढुकुर NMA 198
    सागर थापा –तिम्रै भईन म NMA 199
    
    ४१. लोक दोहोरी नव–मोडल महिला
    प्रिती तामङ –घाइते मुटु NMA 200
    मेरिसा तामाङ –चल्छ नेपालमा NMA 201
    मालती घले –लैजा रुमाल बैना NMA 202
    शुशिला थापा –किन माया लायौ म सित NMA 203
    रुबिना अधिकारी –इन्ट्री मार्याे मायाले NMA 204
    
    ४२. लोक दोहोरि नव–प्रतिभा पुरुष
    समुन्द्रराज पौडेल –भगाएर लैजाउ NMA 205
    ईश्वर कुमार सापकोटा –तिन पाने NMA 206
    दिपक कंडेल –यस्तै छ बाबा NMA 207
    बिक्रम आचार्य –रुदै जान्छ रात NMA 208
    कृष्ण सापकोटा –एउटा पापी NMA 209
    
    ४३. लोक दोहोरि नव–प्रतिभा महिला
    सञ्जु न्यौपाने –कहिले बस्ला घर NMA 210
    रिया घले –जारको पानी NMA 211
    जमुना आचार्य –हे कान्छा NMA 212
    अनिता बस्नेत –रुन नपरोस NMA 213
    साबित्री मगर –बिछोडको प्रसंग NMA 214
    
    ४४. लोक दोहोरि गीत
    खेम कार्की –पार्याै मलाइ रुन NMA 215
    दिपक ढकाल –हो र ए.. NMA 216
    बिरही कार्की –आमा भाग–४ NMA 217
    शर्मिला पुरी –कालो बादल NMA 218
    सिता थापा –दुई रुपियाँको बिडी NMA 219

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij