Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बसको ठक्करबाट बालकको मृत्यु


  • शुक्रबार, मंसिर १४ २०७५

  • बसको ठक्करबाट बालकको मृत्यु

    गोरखा – बसको ठक्करबाट शुक्रबार गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका ९ वर्षीय बालक प्रिन्स थापाको मृत्यु भएको छ।

    सन्त जोसेफ विद्यालयबाट घर फर्कदैँ गर्दा विद्यालयको बसबाट झरेर सडकछेउमा उभिएका उनलाई ग१ख ६३९५ नम्बरको बसले ठक्क दिएको प्रहरीले जनाएको छ। पोखराबाट विद्यार्थीलाई शैक्षिक भ्रमण ल्याएको उक्त बस गोरखा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा ठक्कर दिँदा बालककाे घटनास्थलमै ज्यान गएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij