Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुलामा इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा


  • शुक्रबार, मंसिर १४ २०७५

  • दार्चुलामा इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा

    दार्चुला- नेपाल इन्भेष्टमेन्ट बैंकले दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा शाखा विस्तार गरेको छ।

    ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बैंकिङ सेवा दिन वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको योजना अनुसार शाखा विस्तार गरेको बैंकले जनाएको छ।
    विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने एक मात्र बैंक भएको बैंकको दाबी छ। नयाँ शाखा बिस्तार संगै बैकका शाखा कार्यालय ७८ पुगेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij