काठमाडौं -फागुन २४,नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट गरेका छन । भेटमा राजदुत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई एवं शुभ कामना दिएका थिए।
तस्बिर: प्रदीप राज वन्त
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
