Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आगामी निर्वाचन एक्लै लड्ने, राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी दिने


  • बुधबार, फाल्गुन १६ २०८०

  • आगामी निर्वाचन एक्लै लड्ने, राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी दिने

    काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेको छ । बुधवार बसेको स्थायी समिति बैठक ले आगामी निर्वाचन एक्लै लड्ने कार्यनिति लिएको प्रवक्त अग्नि सापकोटाले बताए । कांग्रेसले महासमिति बैठकमा निर्वाचन एक्लै लड्ने प्रस्ताव अघि सारे पछि माओवादीको यस्तो निर्णय आएको हो । राष्ट्रिय सभा अध्यक्षमा पनि आफ्नै उम्मेदवार उठाउँने निर्णय माओवादीले निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij