काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक बैठक ललितपुरको गोदावरीमा जारी छ । फागुन ७ बाट सुरु भएको बैठकको बन्दसत्रमा उपसभापति पूर्णवहादुर खड्का, महामन्त्रीहरु विश्वप्रकाश शर्मा, गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल भइरहेको छ ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
